२७ बुदे मागपत्र राख्दै नेपाल शिक्षक महासंघ अध्यक्ष मण्डलले बुझायो २७ बुदे मागपत्र

SITENAME

पाँचथर,जेठ १३,

आफना २७ विरोध तथा मागपत्र राख्दै नेपाल शिक्षक महासंघ अध्यक्ष मण्डल पाँचथरले आज शिक्षा विकास तथा समन्वय इकाई पाँचथरमा ज्ञापनपत्र बुझाएको छ ।

विज्ञापन गरी बारम्बार स्थिगित गरिएको अस्थायी शिक्षकलाई स्थायी गर्न ऐनमा ब्यवस्था भए बमोजिमको आन्तारिक परीक्षाको मिती तोकी अविलम्ब परिक्षा शिक्षक सेवा आयोगले संचालन गर्नुपर्ने,शिक्षा सम्वन्धी स्थानिय तहमा आफूखुशी बनाईने ऐन तथा कानुन बनाउने र लागू गर्न खोज्ने कार्य लाई रोक्न स्थानिय तहलाई कडा निर्देशन दिनुपर्ने, कम्तीमा दश वर्ष एउटै तह र श्रेणीमा कार्यरत शिक्षकहरुलाई सामूहिक पदोन्नतिको ब्यवस्था गरिनुपर्ने माग ज्ञापनपत्रमा समेटिएको छ ।

तत्कालिन उच्च मावि मा कार्यरत शिक्षकहरुको दरवन्दीको प्रवन्ध गरी स्थायित्वको प्रक्रिया आरम्भ गरिनुपर्ने,राहात शिक्षकलाई स्थायी दरवन्दीमा रुपान्तरण गरी उक्त दरवन्दीमा कार्यरत शिक्षकहरुको स्थायित्वको लागि प्रक्रिया अघि वढाउनुपर्ने लगायत २७ बुदे मागपत्र राखेर महासंघले आज समन्वय इकाईमा ज्ञापनपत्र बुझाएको  महासंघका सदस्य बिरेन्द्र खड्काले जानकारी दिनुभयो ।


 

प्रतिकृया दिनुहोस
SITENAME

पाँचथरमा पहिलो पटक राष्ट्रिय परिचयपत्र वितरण सुरु 

पाँचथर,मंसिर ३, सरकारले आजदेखि राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको छ । आठ वर्षको गृहकार्यपछि सरकारले पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरणको थालेको

SITENAME

पाँचथरमा आगामी मंसिर ३ गते बाट राष्ट्रिय परिचयपत्र वितरण गरिने

पाँचथर,कार्तिक २६, पाँचथरमा आगामी मंसिर ३ गते बाट राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको  छ ।  राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागले आज सदरमुकाम

SITENAME

दशैमा ससुराली आएका युवकको पोखरीमा डुबेर मृत्यु

(दाङ) दाङको घोराहीमा पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पा घर भइ हाल घोराही उप(महानगरपालिका वडा नम्बर(१६, बाहुनडाँडा ससुरालीमा