मिक्लाजुङ २ मा नियमित स्वास्थ्य सम्वन्धी तालिमहरु सम्पन्न

SITENAME

पाँचथर,जेठ १३,

पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर २ मा जेठ १० गतेदेखि १२ गते सम्म स्वास्थ्य सँग सम्वन्धित विभिन्न ३ वटा छुटाछुटै तालिमहरु संचालन भएका छन् ।

 १० गते माृत शिशु तथा बाल्यकालिन पोषण सम्वन्धी सचेतनामूलक कार्यक्रम संचालन भएको छ भने ११ गते वडा स्तरीय खोप अभिमुखीकरण गोष्ठी संचालन गरिएको हो ।

यस्तै जेठ १२ गते धुम्रपान,मध्यपान न्यूनीकरण सम्वन्धी सचेतनामूलक कार्यक्रम संचालन गरिएको वडा अध्यक्ष सन्तोष शेर्माले जानकारी दिनुभयो ।

यस्तै वैशाख १८ गतेदेखि २० गते सम्म तिन दिन संचालन भएको आँखा तथा दन्त परिक्षण बाट ८ सय जना सेवाग्राही लाभान्वित भएका थिए ।

प्रतिकृया दिनुहोस
SITENAME

जिल्ला अस्पताल पाँचथरमा रहँदा नेपालले के के काम गरे ?

पाँचथर,साउन १२, जिल्ला अस्पताल विकाश समिती पाँचथरको अध्यक्ष दिपक नेपालको आफनो कार्यकाल सकिएको छ ।  गत ०७५ आषाढ ३२ गतेको निर्णय अनुसार पाँचथर अस्पातल

SITENAME

सप्तमी बजारमा सामुदायिक स्वास्थ्य इकाई संचालनमा

पाँचथर,जेठ १४, पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर २ स्थित सप्तमी बजारमा सामुदायिक स्वास्थ्य इकाई संचालनमा आएको छ ।  यो इकाई संचालनमा आएसँगै

SITENAME

यस्ता छन् अण्डाका ८ फाइदा

अण्डा प्रोटिन, भिटामिन, फ्याटी एसिड र खनिज पदार्थहरुले भरिपूर्ण खाद्यपदार्थ हो । अण्डामा पाइने आधाभन्दा बढी प्रोटिन यसको सेतो भागमा पाइन्छ । यसका