वडा सदस्यले नै गरे युवतीलाई जबरजस्ती करणी

इगल संवाददाता (फिदिम) जिल्लाको फालेलुङ गाउँपालिका–६, का वडा सदस्य कमल गुरुङले एक महिलालाई जबरजस्ती करणी गरेका रहस्य सार्वजनिक भएको छ । 

 

पीडित महिलाले गुरुङले आफूलाई जबरजस्ती करणी गरी गर्भवति बनाएको उजुरी दिएपछि गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ गरिएका गुरुङ उपर जबरजस्ती करणी मुद्धा अन्तर्गत म्याद थप गरि अनुसन्धान थालिएको पाँचथर प्रहरी प्रवक्ता प्रहरी निरिक्षक बिज्ञान बस्नेतले बताए । 

 

जिल्लाको फाल्गुनन्द–१, नवमीडाँडामा प्रहरी असइले करणी गरी एक बालिकालाई गर्भवति बनाएको घटना सेलाउँन नपाउँदै वडा सदस्यबाटै जबरजस्ती करणी भएको अर्को घटना सार्बजनिक भएको हो ।
 

प्रतिकृया दिनुहोस
SITENAME

राँकेमा रमाए कविहरु

सन्देश सुब्बा (पाँचथर) बाह्रैमास चिसो हुने पाँचथर)इलामा सिमावर्ती राँके बजारमा शुक्रबार र शनिबार कवि–लेखकहरु खुब रमाए । त्यहाँ आयोजित मेची अञ्चल

SITENAME

मेची अञ्चल स्तरीय साहित्यिक–साँगीतिक संगोष्ठि सुरु

सन्देश सुब्बा (पाँचथर) पाँचथर–इलाम सिमावर्ती ब्यापारिक तथा पर्यटकीय नगरी राँके बजारमा मेची अञ्चल स्तरीय साहित्यिक–साँगीतिक संगोष्ठि सुरु भएको छ

वडाध्यक्ष मुत्यु प्रकरणमा मुछिएका बाबुछोरा पक्राउ

उपेन्द्र येक्तेन, (फिदिम)÷ पाँचथरको हिलिहाङ गाउपालिका–७ का वडाध्यक्ष मुत्यु प्रकरणमा मुछिएका बाबुछोरा पक्राउ परेका छन् । गत चैत ११ गते हिलिहाङ