क्वालिटीको रेड अक्स बजारमा आयो

SITENAME

पांचथर,वैशाख ३१,
खाधान्न क्षेत्रमा लामो अनुभव संगालेको क्वालिटी ग्रुपले पछिल्लो पटक ‘रेड अक्स’ नामक ईनर्जी ड्रिङ्कस बजारमा ल्याएको छ । केही समय पछी नेपालमै उत्पादन गर्न लागेको उक्त ड्रिङ्कस हाल भियतनाम बाट आयात गरेको जनाएको छ । नया“ बर्षको अवसर पारेर उक्त ईनर्जी ड्रिङ्कस बजारमा ल्याएको हो । 
    क्वालिटी ग्रुपको क्वालिटी ईम्पेक्सले आयात गरेको रेड अक्स हाल बजारमा उपलब्ध भएका अन्य ईनर्जी ड्रिङ्कस भन्दा गुणस्तरिय र स्वस्थकर भएको समेत कम्पनीले दाबी गरेको छ । 
उक्त ईनर्जी ड्रिङ्कसमा ‘लो सुगर र हाई ईनर्जी’ भएका कारण सुगरका बिरामीले समेत प्रयोग गर्न सक्ने कम्पनीको दाबी छ । आफ्ना हरेक उत्पादन नेपाली उपभोक्ताको स्वाद र चाहना उनुरुप भएकै कारण उपभोक्ता माझ चा“डै लोकप्रिय बनेको समेत जनाएको छ ।
 क्लालिटीले यस अघी बुलेट नामक तयारी चाउचाउ वजारमा ल्याएको थियो जुन छोटो समयमै उपभोक्ता माझ लोकपृय बनेको छ ।  खाद्यान्न क्षेत्रमा चार दशकको अनुभव संगालेको ग्रुपले तयारी चाउचाउ, स्न्याक्स, खाने तेल, पास्ता संगै साबुनको समेत उत्पादन गर्दै आएको छ । 
हजुरले पठाएको समाचार र फोटो प्राप्त भयो,आज बेलुकाको ५ र ७ बजेको  समाचारमा लगाईदिन्छु र अनलाइनमा पनि लगाएर लिंक सरलाई इमेल गरिदिन्छु ।

प्रतिकृया दिनुहोस
SITENAME

फिदिम नगरले दियो सवै वडाका महिलाहरुलाई अचार बनाउने तालिम

पाँचथर,जेठ २९, स्थानिय स्रोत साधनलाई उपयोग गरी अचार बनाई कृषिजन्य उत्पादनको बजारीकरण गर्ने उद्धेश्यले पाँचथरको फिदिम नगरपालिकाले नगरपालिका भित्रका

SITENAME

समयमै आयोजनाको काम नसक्ने निर्माण ब्यवसायिलाई कानुनी दायरमा ल्याउन सरोकारवालाको माग

हेलचेक्रयाई गरी समयमै आयोजनाको काम नसक्ने निर्माण ब्यवसायिलाई कानुनी दायरमा ल्याउन सरोकारवालाको माग जितेन्द्र भण्डारी÷ पाँचथर,जेठ १६, उन्नति

SITENAME

दीपक नेपाल नेतृत्वको प्यानललाई जिताउन आधा दर्जन पाटीले सहयोग गर्ने

पाँचथर,जेठ ५, उद्योग वाणिज्य संघ पाँचथरको ११ औ अधिवेशनमा दीपक नेपालको प्यानललाई जिल्लाका आधा दर्जन पाटीले सहयोग गर्ने भएका छन् ।  नेपाली