मोदीको अभिनन्दनबारे ओलीको अभिव्यक्ति – ‘राष्ट्रिय मर्यादाको उल्लंघन भयो’

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणबारे संसदमा जानकारी गराउनुभएको छ । 

प्रधानमन्त्री  ओलीले नाम नतोकिकनै नागरिक अभिनन्दनका क्रममा अभिव्यक्त भएका कतिपय कुरा राष्ट्रिय मर्यादा, कूटनीतिक मर्यादामा कमजोर र अनुपयुक्त भएको बताउनुभयो । उहाँले भन्नुभयो,  ‘हामीले आफ्नो स्वाभिमान बचाउनुपर्छ । नेपालको भारतप्रति हम्रो स्पष्ट नीति छँदैछ ।’  उहाँले यसअघि ‘राष्ट्रिय हितको पक्षमा स्वाभिमान झुक्न नदिइकन सम्बन्ध सुधार गरियोस्’ भन्ने विज्ञहरुको छलफल अनुसार नै आफूले काम गरेको बताउनुभयो । (उज्यालोबाट)

प्रतिकृया दिनुहोस
SITENAME

गृहमन्त्रालयले परिपत्र गरेको सूचना तत्काल फिर्ता गर्नुपर्ने—गैसस

गृहमन्त्रालयले परिपत्र गरेको सूचना तत्काल फिर्ता गर्नुपर्ने—गैसस पाँचथर,असार २, गत जेष्ठ २५ गते सरकारले संघ संस्थाहरुलाई नियन्त्रण गर्ने

SITENAME

कुमायकमा अपांगता परिचय पत्र वितरण

कुमायकमा अपांगता परिचय पत्र वितरण पाँचथर,जेठ २२, पाँचथरको कुमायक गाउँपालिकामा प्रत्येक वडामै गएर अपांगता परिचय पत्र वितरण गरिएको छ । महिला तथा

SITENAME

फेकोफन पाँचथरले गर्यो वातावरण दिवशको अवसरमा छलफल तथा अन्र्तक्रिया कार्यक्रम

पाँचथर,जेठ २१, सामुदायिकन वन उपभोक्ता महासंघ पाँचथरले सोमबार फाल्गुनन्द गाउँपालिका स्थित राँके बजारमा  जलवायु परिवर्तनले पारेको प्रभाव,तथा विपद