प्युठान बस दुर्घटना : घाइतेको पहिचान खुल्यो

 प्युठानमा रात्री बस पल्टिँदा ज्यान गुमाएका ५ जनाको पहिचान खुलेको छ । दुर्घटनामा प्युठान रजबाराका हरि मल्ल, प्युठान क्वाडीकी सविता शर्मा, बस चालक वीरबहादुर चौधरी, प्युठान अर्खा निवासी हिरा टोमटा र कर्णाली चिसापानीकी सीता चन्दको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा २५ जना घाइते भएका छन् । घातेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

राति २ बजेर ५० मिनेटतिर बसको हेडलाइट बिग्रँदा बस दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ना ४ ख १८७६ नम्बरको बस प्युठानको पटडाँडा नजिकै पाखुरी खोलामा खसेको हो ।

प्रतिकृया दिनुहोस

प्रदेश सांसद हरिशरण लामिछानेको निधन

 प्रदेश ३ का प्रदेशसभा सदस्य हरिशरण लामिछानेको ५१ वर्षको उमेरमा आज निधन भएको छ । लामिछानेको सिनामंगलमा रहेको केएमसी अस्पतालमा उपचारका क्रममा

मोदीको अभिनन्दनबारे ओलीको अभिव्यक्ति – ‘राष्ट्रिय मर्यादाको उल्लंघन भयो’

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणबारे संसदमा जानकारी गराउनुभएको छ ।  प्रधानमन्त्री  ओलीले नाम

SITENAME

मोदीलाई स्वागत गर्न तयार जनकपुर स् १ सय १ साधुको शंखनाददेखि १ सय २१ किलोको मालासम्म

 भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गर्न जनकपुरधाम तयार भएको छ । प्रदेश नम्बर–२, को प्रदेश सरकार र जनकपुर उपमहानगरपालिकाले मोदीलाई