फेकोफन फालेलुङको अध्यक्ष खपांगी

SITENAME

पाँचथर,वैशाख २५,
पाँचथरको फालेलुङमा सामुदायिक वन उपभोक्ता महासंघ गठन भएको छ । मंगलबार आयोजित एक कार्यक्रमका वीच भरत खपांगीको अध्यक्षतामा ९ सदस्य नयाँ कार्यसमिती चयन गरिएको हो । 
समितीको उपाध्यक्ष सुदिप थाम्सुहाङ,सचिव दिपा राई,सहसचिव हरि बहादुर चौहान,कोषाध्यक्ष मनु राई,सदस्यहरु मधु केरुङ,सिल्प राई,हरि प्रसाद नेपाल,महेश मेयोङबा रहनुभएको सहकर्मी दिपसन चौहानले बताउनुभयो ।
 कार्यक्रममा वोल्दै प्रमुख अतिथी सामुदायिक वन उपभोक्ता महासंघ पाँचथरका अध्यक्ष देवी न्यौपानेले फालेलुङमा वन,जंगल,जडिबुटी र पर्यटकिय क्षेत्रको प्रशस्त सम्भावना रहेको हुँदा यसको संरक्षण संर्वद्धन र प्रर्वद्धनमा लाग्न सके गाउँपालिकाको समृद्धिको आधार बन्ने बताउनुभयो । 
कार्यक्रममा जिल्ला सहकारी संघका पाँचथर जिल्ला उपाध्यक्ष मइत बहादुर लिम्बूले सामुदायिक वनहरुको संरक्षण संर्वद्धन र प्रर्वद्धनमा लागे स्थानियहरुको समेत जीवीकोपार्जनमा सहयोग पुग्ने बताउनुभयो । 

प्रतिकृया दिनुहोस
SITENAME

हिलिहाङ गाउँपालिकाको गाउँ सभा सम्पन्न,नीति तथा कार्यक्रम यस्तो छ ,

जितेन्द्र भण्डारी÷ पाँचथर,साउन १, “गाउँ—गाउँमा सिंहदरबार,टोल टोलमा हिलिहाङ सरकार” भन्ने नाराका साथ पाँचथरको हिलिहाङ गाउँपालिकाको तेस्रो

कुमायक गाउँपालिकाको तेस्रो गाउँसभा सम्पन्न,पालिकाको निती तथा कार्यक्रम र बजेट यस्तो छ 

पाँचथर,साउन १, पाँचथरको कुमायक गाउँपालिकाको तेस्रो गाउँसभा आइतबार सम्पन्न भएको छ । सभालाई प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्रि

SITENAME

फाल्गुनन्द गाउँपालिकाको तेस्रो गाउँ सभा सम्पन्न,प्रदेश १ लाई समृद्धि बनाएर छोड्ने — अर्थमन्त्री आङवो 

पाँचथर,असार ३१, फाल्गुनन्द गाउँपालिकाको तेस्रो गाउँ सभा शनिबार सम्पन्न भएको छ ।  गाउँसभालाई सम्वोधन गर्दे प्रदेश नम्बर १ का आर्थिक मामिला तथा