५ सय रुपैया दिएर वालिका करणी गर्ने असही पक्राउ

जितेन्द्र भण्डारी÷
पाँचथर,चैत्र १४,
बालिकालाई ललाई फकाई पटक–पटक बलात्कार गरेको रहस्य सार्वजनिक भएपछि पाँचथरको नवमीडाँडा प्रहरी चौकिका प्रहरी सहायक निरिक्षक (असई) बलबहादुर ठटाल पक्राउ परेका छन् । 
चौध वर्षिया बालिकालाई बलात्कर गर्ने झापा भद्रपुरका ठटाललाई जिल्ला प्रहरी कार्यालयबाट गएको टोलिले पक्राउ गरेको हो । बालिकाले खाना खाए लगतै वान्ता गर्न थालेपछि परिवारले सोधपुछ गर्दा असई ठटालले बलात्कार गरेको वताएपछि रहस्य सार्वजनिक भएको हो ।
 पिडितका आफन्तका अनुसार ठटालले बालिकालाई गत पुषमा बलात्कार गरि ५ सय रुपैयाँ दिएर कसैलाई नभन्नु भनेका थिए । ठटालले बालिकालाई ललाई फकाई पटक–पटक बलात्कार गरेकोसमेत आफन्तले वताएका छन् । 
 पक्राउ परेका ठटालमाथि अनुसन्धान भईरहेको पाँचथर प्रहरिले जनाएको छ । पिडित बालिकालाई महिला सेवा केन्द्रमा राखिएको प्रहरि प्रवतmा विज्ञान वस्नेतले वताउनुभयो । 
 

प्रतिकृया दिनुहोस
SITENAME

फिदिम नगरगोल्डकपको उपाधि झापाको पोल्टामा, खेलकुद क्षेत्रको विकाशको निम्ति राज्यको लगानी आवश्यक नेता कुरुम्बाङ

पाँचथर,पौष १, क्रिमशको अवसरमा पाँचथरको रानिटारमा सम्पन्न फिदिम नगर गोल्डकपको उपाधि रेडस्टार क्लव झापाले हात पारेको छ । स्थानिय बराजु रँगशालामा आज

SITENAME

पर्यटन प्रर्वद्धन र दुखी पिडितलाई सहयोगार्थ फिदिममा नेपथ्य ब्यान्डको उपस्थितमा साँगितिक कार्यक्रम गरिने

पाँचथर,पौष १, आगामी माघ २ गते नेपथ्य ब्यान्डको उपस्थितिमा साँगितिक  प्रतियोगिता संचालन हुने भएको छ । पाँचथरको फिदिममा आगामी माघ २ गते नेपथ्य

SITENAME

सिरिजङ्गा सिं थेबेको ३१४ औं जन्मजयन्तीको अवसरमा याक्थुङ साहित्यिक गोष्ठी  सप्पन्न

  चन्द्रकला नेम्बाङ (फिदिम) पाचथरको फिदिममा सिरिजङ्गा सिं थेबेको ३१४ औं जन्मजयन्तीको अवसरमा याक्थुङ साहित्यिक गोष्ठी कार्यक्रम सप्पन्न भएको छ ।